hERO hERO

यु–१७ एसियन कप छनोट : नेपाल र कतार भिड्दै

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौँ : एएफसी यु–१७ एसियन कप छनोट फुटबलमा आज नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदैछ ।

दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग ९–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

सहभागि ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगालादेशसंग पराजित भयो नेपाल
शुक्रबार, कात्तिक ९, २०८१

अझै अयोग्य रह्यो दशरथ रंगाशाला 
शुक्रबार, कात्तिक ९, २०८१

बंगलादेशसंग हार्‍यो नेपाल
शुक्रबार, कात्तिक ९, २०८१