सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँ छन् ।
बिहान सवा ८ बजे हुने पहिलो सेमिफाइनलमा भारतको 'ए' टोली र श्रीलंकाको 'ए' टोलीबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो सेमिफाइनलमा बंगालादेशको 'ए' टोली र पाकस्तिानको ए टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आगामी आइतवार हुनेछ । प्रतियोगितामा नेपाल समुह चरणबाटै बाहिरिएको थियो ।