T10 T10

विश्वकपमा आज तीन खेल 

आइतबार, फागुन ३, २०८२
Global

काठमाडौँ:आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज तीन खेलहरु हुदैँछन् ।

बिहान सवा ११ बजे हुने पहिलो खेलमा नेपालले वेष्टइण्डिजको सामना गदैैछ । दुबै खेलमा हार भोगेको नेपाल आज वेष्टइण्डिजलाई हराउँदै इटालीसंग भोगेको नमिठो हारमा मलम लगाउन चाहान्छ । लगातार दोस्रो जित सहित समुको शीर्ष स्थानमा रहेको वेष्टइण्डिज नेपाललाई हराउँदै सुपर ८ मा स्थान सुरक्षित गर्न चाहान्छ ।

आजै हुने दोस्रो खेलमा अमेरिका र मामिबिया तथा तेस्रा् तथा अन्तिम खेलमा भारत र पाकिस्तानबीच साँझ सवा ७ बजे प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्