सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पुरुष टी -२० विश्वकपले माहोल तातिरहेका बेला आज देखि महिला एसियाकप राइजिङ स्टार सुरु भएको छ । थाइल्याण्डमा सुरु प्रतियोगितामा नेपालसहित ८ टोलीले सहभागि जनाएका छन् ।
भारत,पाकिस्तान,श्रीलंका र बंगालादेशले 'ए' टोलीलाई पतियोगितामा पठाएको छ । नेपालसहित युएई,थाइएल्याण्ड र मलेसियाले राष्ट्रि महिला टोली पठाएको छ । पहिलो खेलमा नेपालले पाकिस्तानको 'ए' टोलीसंग शुक्रवार बिहान सवा ८ बजे प्रतिस्पार्धा गर्दैछ । पाकिस्तान बिरुद्ध टस जितेको नेपालले बलिङ रोजेको छ ।