T10 T10

विश्वकपमा आज तीन खेल 

बिहीबार, माघ २९, २०८२
Global

काठमाडौँ :आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज तीन खेलहरु हुँदैछन् ।

पहिलो खेलमा श्रीलंका र ओमानबीच बिहान सवा ११ बजे प्रतिस्पर्धा हुँदैछ । सवा ३ बजे हुने दोस्रो खेलमा नेपालले इटालीसंग खेल्दै छ ।

बेलुका सवा ७ बजे हुने अन्तिम खेलमा भारत  र नामिबिया आमने सामने हुनेछन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्