सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्याण्ड्सले पासकस्तानसामु १४८रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको कोलमबोमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्स १ बल बाँकी छदैँ १४७ रनमा समेटियो । उसकालागि कप्तान स्कड एडवर्ड ३७ तथा बास डे लिडेले ३० रन बनाएपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।
आजै दिउँसो सवा ३ बजे भारतमा हुने दोस्रो खेलमा वेष्टइण्डिज र स्कटल्याण्ड आमने सामने हुने छन् । बेलुका सवा ७ बजे हुने तेस्रो तथा अन्तिम खेलमा भारत र अमेरिका भिड्नेछन् ।