सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसीसी टी–२० विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ ।
भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको प्रतियोगिताको उद्धघाटन खेलमा पाकिस्तान र श्रीलंकाबीच नेपाली समय अनुसार बिहान सवा ११ बजे कोलम्बोमा प्रतिस्पर्धा हुँदैछ ।
आज दिउँसो सवा ३ बजे भारतमा हुने दोस्रो खेलमा वेष्टइण्डिज र स्कटल्याण्ड आमने सामने हुने छन् ।
बेलुका सवा ७ बजे हुने तेस्रो तथा अन्तिम खेलमा भारत र अमेरिका भिड्नेछन् ।