सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० विश्वकप २०२६ को वार्मअप खेल आजबाट सुरु हुँदैछ ।
आज हुने पहिलो खेलमा अफगानिस्तान र स्कटल्याण्डबीच प्रतिस्पर्र्धा हुँदैछ । यी दुई टोली बीचको खेल दिउँसो सवा ३ बजे हुनेछ । बेलुकी साँझ सवा ५ बजे हुने दोस्रो खेलमा अमेरिका र भारतको 'ए' टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
आजै साँझ सवा ७ बजे हुने अन्तिम तथा तेस्रो खेलमा क्यानाडा र इटालीबीच प्रतिस्पर्धा हुनेछ ।