diwpawali diwpawali

पहिलो हाफममा श्रीलंकाविरुद्ध नेपाललाई ४–० को अग्रता

बुधबार, असार १८, २०८२

काठमाडौँ : एएफसी महिला एसियन कप छनोटअन्तर्गत  श्रीलंकाविरुद्धको खेलमा नेपाललाई पहिलो हाफमा ४–० को अग्रता मिलेको छ ।

नेपालको अग्रतामा  कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गर्दै शानदार प्रदर्शन  गरिन्। यस्तै, गिता रानाले एक गोल गरिन् ।पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। श्रीलंका भने उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो। नेपाल आज दोस्रो जितको खोजिमा छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्