dosa dosa

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाली टोली घोषणा

सोमबार, असार ९, २०८२

काठमाडौं: बंगलादेशमा आगामी जुलाई ११ देखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले सोमबार अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

घोषित टोलीमा रहेका खेलाडीहरू:

लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।

women-football-1750673251.jpg


 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्