सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्र सिं ऐरीले अर्को कीर्तिमान बनाएका छन् ।
उनले टी–२० आईमा सबैभन्दा धेरै ८२ खेल खेल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । टी–२० आईमा सबैभन्दा धेरै खेल्ने उनी पहिलो खेलाडी हुन् । यसअघि यो कीर्तिमान करण केसीकाे नाममा थियो । केसीले ८१ टी–२० आई खेलेका छन् ।
ऐरीले यसअघि सर्वाधिक क्याच लिने कीर्तिमान बनाएका थिए ।