dosa dosa

ऐरीले तोडे पौडेलको किर्तीमान

बिहीबार, असार ५, २०८२

काठमाडौँ :नेदरल्याण्डविरुद्दको् खेलमा नेपालका दिपेन्द्र सिं ऐरीले राष्ट्रिय किर्तिमान बनाएका छन् ।

उनी नेपालका सर्वाधिक क्याच लिने पहिलो खेलाडी बनेका छन् । यसअघि उक्त किर्तिमान कप्तान रोहित पौडेलको नाममा थियो ।  पौडलले ६६ खेलमा ३६ क्याच लिएका थिए । ऐरीले ३७ क्याच लिएका छन् ।

३१ क्याच लिएका कुशल भुर्तेल तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्