T10 T10

१० ओभरमा नेपालले जोड्यो ४२ रन

सोमबार, असार ३, २०८१
Global

काठमाडौँ :बंगालादेश विरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको बंगलादेशले १९.३ ओभरमा सवै विकेट गुमाएर १०६ रन बनाएपछि १०७ रनको बिजयी लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको हो ।

जारी खेलमा नेपालले आधा खेल सकिँदा ४२ रन मात्रै जोडेको छ भने ५ विकेट गुमाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्