T10 T10

वर्षाले बिथोलियो प्रधानमन्त्री कप 

शनिबार, चैत ७, २०८२
Global

काठमाडौँ: प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटका दुबै खेल बर्षाले बिथोलिएको छ ।

आजबाट सुरु भएको कर्णाली र लुम्बिनी तथा कोशी र मद्येशको खेल प्रभाबित भएको हो । बिरगंजमा लुम्बिनी बिरुद्ध टस हारेर पहिले ब्याटिङमा तानिएको कर्णालीले ७ ओभरमा विना विकेटको क्षतिमा २० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।

जनकपुरमा निर्धारण गरिएको कोशी र मद्येशको खेल भने टस समेत हुन सकेन । 
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्