सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :श्रीलंकालाई हराउँदै भारत महिला एसियाकप राइजिङ स्टारको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाको 'ए' टोलीलाई ५ विकेटले हराउँदै भारत 'ए'ले फाइनलमा स्थान सुरक्षित गरेको हो । जितकालागि पाएको ११९ रनको लक्ष्य भारतले १३.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
भारतको जितमा दिनेश बृन्दाले सर्वाधिक ४२ रन बनाइन् । कप्तान राधा यादबवे अविजित ३१ रन जोडिन् ।