T10 T10

समुह चरणको अन्तिम खेलमा आज अष्ट्रेलिया र ओमान भिड्दै

शुक्रबार, फागुन ८, २०८२
Global

काठमाडौँ :टी–२० विश्वकप अन्तर्गत आज समुह चरणको अन्तिम खेल हुने भएका छन् ।

समुह 'बी' अन्तर्गत आज हुने एक मात्रै अन्तिम खेलमा अष्ट्रेलिया र ओमान भिड्ने छन् । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ । दुबै टोली विश्वकपबाट भने बाहिरिसकेका छन् ।

भोलीबाट सुपर ८ का खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा पाकिस्तान र न्युजल्याण्डबीच साँझ सवा ७ बजे प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्