सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सम्झना खड्काले अर्धसतक प्रहार गरेपछि अमेरिका विरुद्धको अध्यास खेलमा नेपालले १५४ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालका लागि सम्झनाले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रन जोडिन् । २९ बल खेलकी उनले ४ चौका प्हार गरिन् ।
इन्दु वर्मा ३४रनमा अविजित रहिन् ।
कबिता जोशी,रुबिना क्षेत्री र बिन्दु रावलले समान २०–२० रन जोड्दा काजोल श्रेष्ट शुन्य रनमा समेटिइन् ।