T10 T10

इन्दुको कप्तानीमा विश्वकप महिला टोलीको घोषणा

आइतबार, पुस २०, २०८२
Global

काठमाडौँ :आइसीसी टि–२० विश्वकप महिला ग्लोबल छनौटकालागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान बर्मासंगै उपकप्तान पूजा महतो,रुबिना क्षेत्री,सिता राना मगर,बिन्दु रावल।सम्झना खड्का,काजेल श्रेष्ठ,कबिता जोशी,कविता कुँवर,रचना चौधरी,रिया शर्मा,रोमा थापा,सुमन विष्ट,राजमती उैरी । मनिषा उपाध्याय रहेका छन् ।

महिला विश्कप ग्लोबल छनौटका खेलहरु आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ । 

unnamed-1767527131.jpg


 


 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्