दक्षिण अफ्रिकाविरुद्द भारतलाई सिरिज जित्ने अवसर

शुक्रबार, पुस ४, २०८२

काठमाडौँ :भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० आज हुँदैछ ।

अहमदाबाद क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ सवा ७ बजे हुने खेलमा घरेलु टोली भारत सिरिज जित्ने योजना सहित मैदानम उत्रँदै छ । भारत भ्रमणमा रहेको दक्षिण अफ्रिका घरेलु टोलीलाई हराउँदै सिरिज बराबरी गर्न चाहान्छ ।

चौथो खेल स्थगित भएपछि भारत पाँच खेलको सिरिजमा २–१ ले आगाडी छ । पहिलो खेलमा भारत १०१ रनले विजयी हुँदा दोस्रो खेल ५० रनले गुमाएको थियो ।

तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्