आईपीएल १९: मिनी अक्सन आज!

सुपरस्टारहरू जसको नाम सुन्नै पर्नेछ:
मंगलबार, पुस १, २०८२

काठमाडौं- आज दिउँसो २:४५ बजे युएईको आबुधाबीमा आईपीएल १९ को मिनी अक्सन हुँदैछ।

१० टोलीसँग २३७.५५ करोड भारुको पर्स छ, तर केवल ७७ खेलाडी मात्रै छनोट हुनेछन्।

उच्चतम आधार मूल्य: २ करोड भारु
न्यूनतम आधार मूल्य: ३० लाख भारु

सुपरस्टारहरू जसको नाम सुन्नै पर्नेछ:

  • स्टिभ स्मिथ

  • लियाम लिभिङस्टोन

  • क्यामरुन ग्रीन

  • रवि बिश्नोई

  • वेंकटेश अय्यर

  • वानिन्दु हसरंगा

यस अक्सनमा १४ देशका विदेशी खेलाडी पनि छन् – अफगानिस्तानदेखि अमेरिका सम्म!

कुन खेलाडी कुन टोलीमा जानेछ? बोलि सुरू भएसँगै सबैको नजर यहीँ हुनेछ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्