सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवम् लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।
लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग खेल्ने भएका हुन् । राजशाही वारियर्सले समाजिक सञ्जाल फेसबुकमा लामिछानेको फोटो राखेर सन्दीपको स्वागत गरेका छन् । लामिछानेलाई हिमालयन म्याजिक नाम दिएको छ ।
सन्दीपसंगै वारियर्सले न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि भित्र्याएको छ ।
बंगालादशे प्रिमियर लिग आगामी डिसेम्बर २६ बाट सुरु हुदैँछ ।