फाइनलमा सुदुरपश्चिमको खराब सुरुवात

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदुरपश्चिम प्रदेशले खराब सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा लुम्बिनी लायन्स विरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको सुदुरपश्चिमले आधा खेल १० ओभर सकिँदा ३ विकेटको क्षतिमा ४१ रन जोडेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्