सुदुरपश्चिम सामु निरिह विराटनगर ९ ओभरमा ६ विकेट पतन

मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किंग्स निरिह बनेको छ ।

जितका लागि १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले ९.१ ओभरमा ६ विकेट गुमाएर ५३ रन मात्रै जाडेको छ ।

ओभरको पहिलो बलबाट विकेट गुमाएको विराटनगरको लय निकै लज्जास्पद देखिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्