यु–१९ एसिया कप टोलीको घोषणा

मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ: यु–१९ एसिया कप क्रिकेटकालागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले अशोक धामकिो कप्तानीका आज १५ सदस्यीय टोलीको घोषणा गरेकोे हो । टोलीमा उपकप्तान निरज धामी ,दिलसाद अलि,अभिषेक तिवारी,सिव्रन श्रेष्ठ,साहिल पटेल,दयानन्द मण्डल ,निश्चल क्षेत्री आशिष लोहार,चन्दन राम र रोशन विक रहेका छन् । यस्तै विपिन शर्मा,भान्स क्षेत्री र युवराज खत्री पनि टोलीमा समेटिएका छन् । 

595837533_1317411133748597_3586317002297493649_n-1765278866.jpg


 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्