सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारत र दक्षिण अफ्रिकाबीचको टी–२० सिरिज आजबाट सुरु हुँदैछ ।
भारतको कटकमा नेपाली समय अनुसार साँझ सवा ७ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै विजयी सुरुवात गर्न चाहान्छ । भारत भ्रमणमा रहेको दक्षिण अफ्रिका यसअघि भएको एक दिवशीय सिरिजमा २–१ ले पराजित भएको थियो ।
भारतमा रहँदा दक्षिण अफ्रिकाले ५ खेलको टी–२० आई सिरिज खेल्नेछ ।