विराटनगर विरुद्ध सुदुरपश्चिमको कमजोर सुरुवात

मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा अहिले विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेपछि सुदुरपश्चिमले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म सुदुरपश्चिमले २.५ ओभरमा १ विकेट गुमाएर २१ रन जोडेको छ ।

सुदुर पश्चिमका मुख्तर अहमद ब्यक्तिगत १०रनमा आउट भएका हुन् ।

उनलाई मर्चेन्ट डे लेङ्गाले बोल्डआउट गराएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्