एनपिएलको पहिलो दिनको टिकट ‘सोल्ड आउट’

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौँ :नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को पहिलो दिनको खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले टिकट खुला गरेको २४ घन्टा नबित्दै टिकट सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।  क्यानले पहिलो दिनका लागि साधारणतर्फ ५०० र भिआईपीतर्फ १ हजार ५ सय रुपैयाँ टिकटदर कायम गरेको थियो ।

एनपिएल आगामी मंसिर १ गतेदेखि सुरु हुदैँछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलकाे टिकट मूल्य सार्वजनिक
शुक्रबार, कात्तिक २८, २०८२

एनपिएलमा रोबोट डग हेर्न पाइने
शुक्रबार, कात्तिक २८, २०८२