सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले खड्कालाई आज मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन् । खड्कालाई आगामी एएफसी एसियन कप २०२७ छनोट प्रतियोगिताका लागि नेपाल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ ।
यसअघिका मुख्य प्रशिक्षक म्याट रसले केहि दिन अघि मात्रै राजीनामा दिएका थिए ।