यी हुन टी-२० विश्वकप पुगेका २० टाेलीहरु

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं :अन्ततः यूएईले जापानलाई हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। यससँगै अमेरिका र वेस्ट इन्डिजमा हुने आगामी टी–२० विश्वकपका सबै २० टोलीहरू पूर्ण रूपमा तय भएका छन्।

२०२४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष सात टिम — (भारत र श्रीलंका बाहेक) —
👉 अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज
ले यसपटक पनि स्वतः योग्यता प्राप्त गरेका थिए।

त्यसपछि आईसीसीको वरीयताका आधारमा
👉 आयरल्याण्ड, न्युजिल्याण्ड र पाकिस्तान
ले पनि प्रत्यक्ष प्रवेश पाए।

बाकी ७ टिम भने छनोट प्रतियोगिता पार गर्दै विश्वकप पुगेका छन् —

🌎 अमेरिका क्षेत्रबाट: क्यानडा
🇪🇺 युरोपबाट: नेदरल्याण्ड्स र इटली
🌍 अफ्रिकाबाट: जिम्बाब्वे र नामिबिया
🌏 एसिया–इएपीबाट: नेपाल, ओमान र  यूएई ।

यी हुन्वि श्वकपक पुगेका  २० टोलीहरू :

🇮🇳 भारत
🇦🇫 अफगानिस्तान
🇦🇺 अष्ट्रेलिया
🇧🇩 बंगलादेश
🏴 इंग्ल्याण्ड
🇿🇦 दक्षिण अफ्रिका
🇺🇸 अमेरिका
🇯🇲 वेस्ट इन्डिज
🇮🇪 आयरल्याण्ड
🇳🇿 न्युजिल्याण्ड
🇵🇰 पाकिस्तान
🇨🇦 क्यानडा
🇳🇱 नेदरल्याण्ड्स
🇮🇹 इटली
🇿🇼 जिम्बाब्वे
🇳🇦 नामिबिया
🇳🇵 नेपाल
🇴🇲 ओमान
🇱🇰 श्रीलंका
🇦🇪 संयुक्त अरब इमिरेट्स (यूएई) ✅

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्