सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले कतारसामु जितकालागि १४८ रनको मध्ययम लक्ष्य दिएको छ ।
टस हारेरसुरुवाती ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान गरे ।
दिपेन्द्र सिं ऐरीले २६ ,गुल्शन झाले १६ , सोमपाल कामीले १४ तथा आशिफ शेखले ११ रन जोडेपनि अन्य कुनैपनि खेलाडीले दोहो रो अंकको रन बनाउन सकेनन् ।