सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
क्वालालाम्पुर :अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पाँचौ तथा अन्तिम फाइनल खेलमा अहिले नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
मलेसियाको क्वालालाम्पुर स्थित बायुमास ओभलमा जारी खेलमा टस जितेको घरेलु टोली मलेसियाले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म मलेसियाले दुई ओभरको समाप्तीमा बिना विकेटको क्षतिमा १२ रन जोडेको छ । पाँच खेलको सिरिज २–२ को बराबरीमा छ । आजको विजेताले उपाधि जित्नेछ ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टोली दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।
तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो ।
यस्तो छ नेपालको प्लेईङ -११