सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले अहिले कतारसंग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको घरेलु मैदानमा जारी खेलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ ।
यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।