T10 T10

कर्णाली याक्सको हस्पिटालिटी पार्टनर ‘होटल याक एण्ड यती’

बिहीबार, असोज ९, २०८२
Global

काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.ले होटल याक एण्ड यतीलाई आधिकारिक हस्पिटालिटी पार्टनर घोषणा गरेको छ।

यसअघि पहिलो संस्करणमा हिल्टन होटेलसँग सम्झौता भए पनि जेनजी प्रदर्शनको क्रममा भएको आगलागीपछि नयाँ साझेदारका रूपमा होटल याक एण्ड यतीसँग सम्झौता गरिएको हो।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने तय भएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्