सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सन्दीप लामीछानेको वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् र्आसीसीले आज सार्वजनिक गरेको टी–२० बलिङ वरियतामा लामीछानेको वरियता एक स्थान खस्किदैँ ७८ औँ स्थानमा झरेका हुन् । ललित राजवंशी र दिपेन्द्र सिं ऐरीको भने टी–२० बलिङ वरियतामा सुधार आएको छ ।
नयाँ वरियतामा ललित एक स्थान माथि उक्लिदैँ ५७ तथा ऐरी८३ औँ स्थानमा रहेका छन् । शीर्ष स्थानमा भारतका वरुण चर्कवर्ती शीर्ष स्थानमा यथावत रहँदा पाकिस्तानका अब्ररअहमद १२ स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन् ।