नेपाल र वेष्ट इन्डिजको खेल रातीमा हुने

आइतबार, असोज ५, २०८२

काठमाडौँ :नेपाल र वेष्ट इन्डिजबीको टी–२० सिरिज रातीमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र वेष्टइन्डिजबीचको खेल यूएईको समय अनुसार ६ः३० तथा नेपाली समयानुसार राती सवा ८ बजेदेखि सुरु हुने छ । नेपाल र वेष्टइन्डिजसँगको पहिलो खेल असोज ११ गते शनिबार राती सवा ८ बजे हुनेछ।

दोस्रो खेल असोज १३ गते तथा तेस्रो खेल असोज १४ गते हुनेछ । 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्