सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :वेष्टइण्डिजसंगको टी–२० सिरिजकालागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानका प्रबक्ता छुम्बी लामाका अनुसार आदिल आलमले पनि राष्ट्रिय टोलीमा मौका पाएका छन् ।
नेपालले आगामी सेप्टेम्बर २७ देखि ३० सम्म युएईमा वेष्टइण्डिजसंग युनिटी कप टी–२० सिरिज खेल्नेछ । नेपाली टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिं ऐरीले पाएका छन् भने आशिफ शेख विकेट किपर रहनेछन् । यस्तो छ नेपाली टोली :