सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :त्रिकोणात्मक टी–२० सिरिजमा आज युएई र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
यी दुई टोलीबीचको खेल युएईको सारजाह मैदानमा नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरु हुनेछ । सिरिजमा युएई र अफगानिस्तान जिति बिहिन छन् । यसअघि भएका खेलमा दुबै टोली पाकिस्तानसंग पराजित भएका थिए ।
जारी लिगमा पाकिस्तान चार अंक सहित शीर्ष स्थानमा छ । सिरिजको शीर्ष र दोस्रो स्थानमा रहने टोली फाइनलमा पुग्नेछ ।