सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल र वेष्टइण्डिजबीच हुने टी–२० सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल बन्दले पाएको छ ।
नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ब्यबसायिक तथा प्रशारण अधिकारकालागि गरिएको आह्वान बमोजिम नेपाल अफ रुटिन प्रालिलाईलाई प्रदान गरिएको हो । आइसीसीको कार्यक्रम अनुसार आगामी अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने आइसीसी टी–२० पुरुष विश्वकपको एसिया छनौट हुदैँछ ।
सोही छनौटलाई मध्यनजर राख्दै नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म वेष्टइण्डिजसंग युएईमा सिरिज खेल्नेछ ।