hERO hERO

पाकिस्तानसंग नेपालले टस हार्यो पहिले फिल्डिङ गर्ने

शुक्रबार, भदौ ६, २०८२

काठमाडौँ :अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तान शाहीन्सविरुद्द पहिले फिल्डिङ गर्ने भएको छ ।

अहिले केहिबेरपछि डार्बीनमा हुने खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजपछि नेपालले फिल्डिङ गर्न लागेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्