hERO hERO

मेलबर्न स्टार्सविरुद्द नेपालको बलिङ र फिल्डिङ कमजोर

सोमबार, भदौ २, २०८२

काठमाडौँ :अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इण्ड टी–२०  सिरिजमा अहिले नेपाल र मेलबर्न स्टार्सबीच प्रतिस्पर्धा भईरहेको छ ।

डार्विनको टीआईओ स्टेडियममा जारी खेलमा मेलबर्नले टस जितेर सुरुवाती ब्याटीङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म उसले आधा खेल सकिदा १ वीकेटको क्षतिमा ११२ रन बनाएको छ । अहिलेसम्म खेलेका दुवै खेलमा पराजय भोगिसकेको नेपालको पछिल्लो समय ब्याटिङ बलिङ र फिल्डिङ निकै कमजोर देखिएकोछ ।
छ भने स्टार्सले एकमा जित र एकमा हार ब्यहोरेको छ । 
नेपालले अब बाँकी खेलमा होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ११ टोली सहभागी छन् ।  
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्