सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अष्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजमा अहिले बंगालादेश 'ए'र नेपालबीच प्रतिस्पर्धा भईरहेको छ ।
डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपाल बंगालदेश ए ले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयारपार्दा सम्म नेपालले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ७५ रन जोडेको छ । ने
पालका आशिफ शेख २८ रन बनाएर आउट भएका छन् । लोकश बम १५ , कुशल भुर्तेल १२ तथा कप्तान रोहित पौडेल १० रन बनाएर आउट भएका हुन् ।