hERO hERO
टप इण्ड टी-२० सिरिज

नर्दनले दियाे नेपाललाई १७८ रनकाे लक्ष्य

शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ:अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाल सामु जितकालागि १७८  रनको बलियाे लक्ष्य दिएको छ ।

डार्बीनमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको नर्दर्न टेरिटोरीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

उसकालागि कप्तान डासी सार्टले सर्वाधिक ५० रनको योगदान गरे । कोनर क्यारोलले १८  रन बनाए । बलिङतर्फ सन्दीप लामीछानले सर्वाधिक ३ विकेट लिए । शाहव आलमले २ तथा रुपेश सिंले १ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्