सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:टप इन्ड टी–२० क्रिकेट सिरिजगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रिपिरियसन सिरिज खेल्ने भएको छ ।
आइसीसी टी–२० विश्वकप एसिया छनौटको तयारी स्वरुप नेपालले एकपछि अर्को सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपालले यहि अगस्ट २६ देखि ३० सम्म अष्ट्रेलियाको दुई स्थानीय क्लबसंग पाँच खेलको सिरिज खेल्नेछ ।