सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :राष्ट्रिय यू–२० महिला फुटबल टोली आज स्वदेश फर्कने भएको छ ।
एएफसी एसियन कप छनाैटबाट बाहिरिएपछि नेपाली टाेली भुटानबाट नेपाल फर्कन लागेकाे हाे ।
हिजाे भएको समुह "ए"काे अन्तिम खेलमा नेपाल उत्तरकाेरियासङ्ग ११-० गाेलले पराजित हुदैँ प्रतियाेगिताबाट बाहिरिएको थियाे । नेपाली टाेली बिहान ८:१० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपाली टाेली ड्रुक एयरको फ्लाइट नम्बर केबी-४०० मार्फफ आउन लागेकाेहाे ।