सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाल यु–२० एएफसी महिला एसियन कप छनोटबाट बाहिरिएको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगाशालामा आज भएको खेलमा नेपालले उत्तर कोरियासंग ११–० को लज्जाज्पद हार ब्यहोरेको हो । खेलको दोस्रो मिनेटबाटै नेपाललाई दबाबमा राखेको उत्तर कोरियाले पहिलो हाफमा ५ गोल गरेको थियो ।
दोस्रो हाफमा थप ६ गोल गर्दै उत्तरकोरियाले सनसनी जित निकालेको हो । खेलेका सबै खेलमा जित निकाल्दै कोरिया ९ अंक जोडेर समूह विजेता बनेको छ । अपराजित उत्तर कोरिया अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट समेत भएको छ ।