सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीकालागि प्रायोजक पाएको छ ।
नेपाल क्रिकेटसंघ क्यानले आज एक कार्यक्रमकाबीच नयाँ जर्सीको प्रायोजक सार्वजनिक गर्न लागेको छ । क्यानका अनुसार नयाँ जर्सी स्पोन्सर सार्वजनिकसंगै आजै नेपाली क्रिकेट टोलीको बिदाई पनि गरिने भएको छ ।
अष्ट्रेलियामा हुन लागेको टप इण्ड टी -२० सिरिज खेल्न जाने नेपाली टोलीको आज एक कार्यक्रमकाबीच बिदाई गरिन लागेको हो ।