सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:बङ्गलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा सहभागी नेपाली टोली आज स्वदेश फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र एन्फाका प्रवक्ता सुरेश शाहले स्वागत गरे।
नेपाली टोलीले प्रतियोगितामा भुटान र श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर बङ्गलादेशसँग ४-० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित रह्यो।