सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यू-२०साफ महिला च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगालादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
ढाकास्थित बसुन्धरा किंग्स एरेनामा जारी निर्णायक खेलमा नेपाल ३–० ले पछि परेको छ । खेलको आठौँ मिनेटमा बंगलादेशकी सागोरिकाले गोल गरेपछि पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो ।
५० औँ मिनेटमा सागोरिकाले ब्यक्तिगत दोस्रो गोल गर्दै बंगालादेशको अग्रता दोब्बर बनाईन् । सागोराकिलाले ५७ औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । बंगलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ भने नेपाललाई भने जित्नै पर्ने बाध्यता छ ।