सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाबीरुद्द नेपालले अग्रता लिएको छ ।
बंगलादेशको राजधानी ढाकामा परेको अविरल वर्षाका कारण झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो ।
पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्द ५–० को अग्रता बनाएको हो । नेपालका लागि मीना देउवा र अनिसा राईले दुई–दुई तथा शुसिला केसीले एक गोल गरिन् ।