Dosa Dosa

भुतालाभुताल गरेपछि नेपाल र बंगालादेशका खेलाडीलाई रातो कार्ड

आइतबार, असार २९, २०८२

काठमाडौँ :यु-२०साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेशका एक एक खेलाडीले रातो कार्ड पाएका छन् ।

खेलका क्रममा भुतालाभुताल भएपछि नेपालकी सिमरन राई र बंगालादेशका खेलाडी  सागोरिकाले रातो कार्ड खाएकी हुन् ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी खेलमा नेपाल २–० ले पछि परेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्